अदालतकै स्रेस्तेदार ३० हजार रुपैयाँ घूससहित पक्राउ
पोखरा, ५ चैत। जिल्ला अदालत कास्कीका स्रेस्तेदार उपसचिव लोकनाथ पराजुली अख्तियार फन्दामा परेका छन् । उनलाई ३० हजार रुपैयाँ घूससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ पक्राउ गरेको…