‘घर फर्कन शान्तिपूर्ण वातावरण र जमिन चाहियो’

काबोबायान शिविर । हुकम खानलाई आफू कति उमेरको भएँ भन्ने निश्चित छैन, तर उनका दाह्री लामा र सेता भइसकेका छन् । चालीस वर्षअघि युद्धग्रस्त अफगानिस्तानबाट भागेर पाकिस्तान आउँदा उनका बालबच्चा…