कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी : ६ दिनमा ३० करोड कारोबार, डेढ लाखले गरे अवलोकन

बिराटनगर । बिराटनगरमा जारी कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी (बिराट एक्स्पो) मा बुधबार सम्म ३० करोड भन्दा बढीको आर्थिक कारोवार भएको छ । प्रदर्शनीको छैठौं दिनसम्म उत्साहजनक आर्थिक कारोवार भएको…