कालोबजारी र अवैध कारोबार सीसी टिभीमार्फत नियमन गरिने
काठमाडौं । कालोबजारी र अवैध कारोबारले सर्वसाधारण जनता पीडित हुनुपर्ने र मुलुकको सुशासनमा गम्भीर असर पर्ने ठहर गर्दै सरकारले कालोबजारी र अवैध कारोबारलाई सीसी टिभीमार्फत योजनाबद्ध नियमन गर्ने गृहकार्य अघि…

