‘मर्ने डर पनि छैन, बाँच्ने रहर पनि छैन ’

तुलसीपुर । मानिसहरुले खचाखच भरिएको हलकोठाबाट एक महिला जुरुक्क उठेर भनिन ‘हामीलाई लडाउने र मराउने दुईवटै सरकारमा छन । हामीले न्यायको भिख कहिलेसम्म मग्दै हिड्ने ?’ उनले चर्को स्वरमा प्रति…