नेपाली काँग्रेस प्रदेश सचिवमा केसी

पोखरा, ३० फागुन । नेपाली काँग्रेस कास्की १ ख को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्णयअनुसार स्थानीय तह संगठन पुनर्संंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार…