डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेख । डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका…