तर्क वितर्क नगरौँ, चुुनावमा जाऔँ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र निर्वाचनका विषयमा अनेक तर्क वितर्कमा लाग्नुुभन्दा चुुनावको तयारीमा जुुट्न सम्पूूर्ण राजनीतिक दललाई आह्वान गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले राखेभएको…