जेनजी आन्दोलनमा हालसम्म कम्तीमा ९ जनाको मृत्यु

काठमाडौं । जेनजी आन्दोलनमा हालसम्म कम्तीमा ९ जनाको मृत्यु भएको छ । सिभिल अस्पतालमा ३ र ट्रमा सेन्टरमा मात्रै ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा ६ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । घाइतेको संख्या सयौं भएकाले उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'