काठमाडौं । ललितपुरको भैसेपाटीस्थित मन्त्री क्वार्टरमा हेलिकप्टर पुगेको छ । त्यहाँ रहेका मन्त्रीहरूको उद्धारका लागि तीन वटा हेलिकप्टर पुगेको हो । उनीहरूलाई त्यहाँबाट उद्धार गरेर बालुवाटार ल्याउन लागीएको स्रोतले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 679 times, 1 visits today)