काठमाडौं । विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आज साँझ ६:०० बजेसम्म नखुल्ने भएको छ ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)
सम्बन्धित समाचार







