काठमाडौं । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई जेनजी आन्दोलनको भावनाअनुसार काम गर्न नसकेको भन्दै माग पूरा गर्न २१ जेनजी समूहले ७ दिने अल्टिमेटम दिएका छन् । ...
काठमाडौँ । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। ...
काठमाडौँ। जेन जेड अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरवार जाँदै छ । पछिल्लो ...
विदेशमा बस्ने नेपालीको मताधिकार रोक्ने कानुन–मतदाता नामावली ऐन, २०७३ को दफा ४, २३ र ३०–निर्वाचन आयोग ऐन, २०७३ को दफा ३ र १९–प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८, ...
काठमाडौँ। निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापन इतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान ...