काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार मनोनयन दर्ताका लागि सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ । त्यस्तै वैयक्तिक विवरण, स्वघोषणा पत्र लगायतका कागजात बुझाउनुपर्ने भएको छ ।
मनोनयनका लागि अन्य के के बुझाउनुपर्ने हुन्छ ?

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)






