राष्ट्रपति कार्यालय पुग्यो अर्याललाई सांसद बनाउने सिफारिस पत्र

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न गरिएको सिफारिस पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यका अनुसार उक्त सिफारिस पत्र मंगलबार राष्ट्रपति कार्यालयमा पुगेको हो।

तपाइको प्रतिक्रिया
(Visited 393 times, 1 visits today)

epaper

ताजा समाचार

उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी