बालेन्द्र साह प्रधानमन्त्रीमा नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता बालेन्द्र साह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त दलको नेताको हैसियतमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

epaper

ताजा समाचार

अमेरिका मध्यपूर्वमा आफ्नो सैन्य उपस्थिति बढाउँदै