काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधनलाई गृहमन्त्रीको जिम्मेवारीमा पठाउन लागेको हो । रास्वपा संसदीय दलका नेता बालेनलाई राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि प्रधानमन्त्रीमा नियुक्त गरिसकेका छन् ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त दलका नेताको हैसियतमा बालेन प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुदनलाई महत्वपूर्ण र बलियो मानिने गृहमन्त्रालय दिन लागिएको हो ।
तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)
सम्बन्धित समाचार
पितृशोकमा परेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
रास्वपाको सत्ता रणनीति: चुपचाप बालेनलाई साथ
के होला मन्त्रीदेखि सांसद्सम्मका पिए, सल्लाहकार र विज्ञको जागिर ?
वन मन्त्रीका सय दिनः नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि
रवि लामिछानेको अभियोग संशोधन निर्णयविरुद्धको मुद्दामा सुनुवाइ जारी
लामिछानेको मुद्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सर्वोच्चका कारण अन्योलमा रविको शपथ र गृहमन्त्रीको यात्रा
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ






