भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आउनुभएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटना’bout थप अनुसन्धान सुरु गरेको उनले बताए ।
तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)
सम्बन्धित समाचार
महिला सामूहिक बेमौसमी तरकारीखेतीमा आकर्षित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा आचार्य नियुक्त
आइसिसी विश्वकप लिग–२ : नेपाल र ओमान बीचको खेल सुरु
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई
बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
सुत्केरीको हेलिकप्टरमार्फत उद्धार






