मेडिकल व्यवसायी प्रसाईंलाई रिहा गर्न आदेश

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ।

सोमबार जिल्ला प्रहरी परिसर, भक्तपुरले सरकारी वकिलको कार्यालयमार्फत हिरासतमा राख्नका लागि अनुमति माग्न जिल्ला अदालतमा उपस्थित गराएको थियो। प्रहरीले सात दिन हिरासतमा राख्न अनुमति मागेको थियो।

तर जिल्ला अदालत, भक्तपुरले म्याद थप गर्न अस्वीकार गरेको हो। अदालतले थुनामा नराख्न आदेश दिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

epaper

ताजा समाचार

आयल निगमले इन्धनमा पानी मिसाएको पुष्टि