प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच आज शुक्रबार) भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा धेटवार्ता भएको हो ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको प्रधानसेनापतिको भेटघाट नियमित भएको दाबी नेपाली सेनाले गरेको छ । यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबीच भेटघाट भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 95 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारको भण्डाफोर गर्न शनिबार कमन जेनजीको पत्रकार सम्मेलन