काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि बिहीबार सर्वदलीय बैठक बोलाएका छन् ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएको बैठक बिहान ९ बजे बस्ने छ ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार, बैठकमा भोटेकोशी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनस्र्थापनाका विषयमा छलफल हुनेछ ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
प्युठानको खोला किनारमा चार जनाको शव फेला
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
भारतीय प्रधानसेनापति सेठ आज काठमाडौं आउँदै
देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
भोलिदेखि सबै म्यानपावर बन्द हुने, भिसा आएका श्रमिक पनि जान नपाउने
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
देशभर मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु






