निषेधाज्ञा हुने भएपछि बैंकमा सवसाधारणको भिड (फोटोफिचर)

काठमाडौं । काठमाडौं, ललितपुर र भक्तपुरमा आज मध्यरातदेखी निषेधाज्ञा जारी हुने भएपछि काठमाडौंका खाद्यस्टोर एवं बैंकहरुमा सर्वसाधारणको भिड लागेको छ ।

विभिन्न बैकहरुले डिजिटल बैकिङ प्रविधी प्रयोग गर्न गरेको आग्रहको प्रभाव खास देखिएन । बैंक एवं वित्तिय संस्थामा पैसा झिक्न पुगेका सर्वसाधारण मध्ये कतिपयले सामाजिक दुरी कायम गरेको पनि देखिएन । हेरौं सर्वसाधारणका केही तस्विर ।

तपाइको प्रतिक्रिया
(Visited 415 times, 1 visits today)

epaper

ताजा समाचार

श्रीमानले बँदेल नियन्त्रणका लागि राखेको करेन्ट लागेर श्रीमतिको मृत्यु