लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नहुने

काठमाडाैं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने भएकाे छ ।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले भदौ १५ सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म निरन्तरता दिने भएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार