अश्लिल भिडियो देखाएर छोरी बलात्कार गर्ने पक्राउ

पोखरा । आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

ति पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएका थिए । गएको मंसिर ६ गते फकाई फुल्याई होटलमा लगेर अश्लिल फोटो एवं भिडियो देखाएर बलात्कार गरेका थिए ।

पक्राउपछि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?