जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २ बजेदेखी ५ बजेसम्म र ८ बजेदेखी १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ ।
लोडसेडिङको असर टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउ, हस्पिटललगायतका स्थानमा पर्ने भएको छ । त्यस्तै समुह ‘ख’ अन्तर्गत १२ः३० देखी ११ : ३० सम्म विजयनगर ठूलो, विजयनगर सानो, बोहोरगाउँ र बसपार्क क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 534 times, 1 visits today)






