एक घन्टामा ७४ अंकले बढ्यो सेयर

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा मंगलवार हरियाली छाएको छ । बिहान १२ बजेसम्ममा ७४ अंकले बढेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको अभिब्यक्तिपछि सेयर बजारमा नकारात्मक असर परेको थियो । बजार घटेकोमा सर्वसाधारण आक्रोसित थिए ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

स्रष्टाको अनुमति बिना एआईमार्फत् गीत–संगीत प्रयोग नगर्न आग्रह