ज्याकलिनसँग प्रेम सम्बन्ध रहेको सुकेशको दाबी

मुम्बई । भारतीय रुपैयाँ २०० करोडको ठगी मुद्धामा अभिनेत्री ज्याकलिन फर्नाडिजमाथि अनुसन्धान जारी छ । यो प्रकरणमा हाल हिरासतमा रहेका सुकेश चन्द्रशेखरसँग ज्याकलिनका कतीपय प्रेमिल तस्बिरहरु प्रहरीसले प्राप्त गरेको छ ।

ती तस्बिरको आधारमा गरिएको अनुसन्धानमा शुकेश र ज्याकलिन सम्बन्धमा रहेको प्रहरीले शँका गरेको छ । यस विषयमा प्रहरीले गरेको सोधपुछमा सकेशले आफु र अभिनेत्री ज्याकलिन प्रेम सम्बन्धमा रहेको बताएका छन् ।

आफुले ज्याकलिनलाई महँगा बस्तुहरु उपहार दिएको र आर्थिक कारोवार आपसमा भएको पनि यी व्यक्तिले बताएका छन् । यो विषयमा अभिनेत्री ज्याकलिनले सुकेशसँग सामान्य सम्बन्ध रहेको यस अघि बयानको क्रममा बताईसकेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 637 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान