पदाधिकारीले पायो पुर्णता

काठमाडाैं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पुर्णता पाएको छ। गत असाेजमा अखिल क्रान्तिकारीको अधिवेशन भएको थियो । अधिवेशनले पञ्चा सिंहलाई अध्यक्ष चयन गरेको थियो।

शनिवार र आइतवार बसेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फ्रयक्सन इन्चार्ज हितमान शाक्य,अखिल क्रान्तिकारीको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो। अखिल क्रान्तिकारीको पदाधिकारी ४१ सदस्यिय बनेको छ।

जीपी मैनाली , इन्द्र भुषाल , तुकमान महरा,मिलन एमसी लक्ष्मी जोशी सहित १९ जना उपाध्य बनेका छन्। महासचिवमा दिपेश पुन चयन भएका छन् भने कोषाध्यक्षमा भुषण शाही चयन भएका छन । अखिल क्रान्तिकारीको केन्द्रिय कमिटी यस अघि १सय ९९ सदस्यिय हुने भनिएपनि आजको बैठकले २सय ९९ सदस्सिय हुने जना निर्णय गरेको छ।

तपाइको प्रतिक्रिया
(Visited 372 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे