डीपी ‘परिश्रमी’को गीतमा करिष्माको अभिनय

काठमाडौं । गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा लोकप्रीय गायिका मिलन नेवारको स्वर रहेको छ ।

मायाप्रेममा आधारित गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ । नवराज घिमिरेको छायाँकन रहेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् ।

भिडियोलाई डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो यसअघि पनि गीतकार ‘परिश्रमी’को रचनामा थुप्रै चर्चित गायक गायिकाले स्वर दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 451 times, 1 visits today)

epaper

ताजा समाचार

भक्तपुरमा एक सिलिण्डर खाना पकाउने एलपी ग्यासको ७ हजार रुपैयाँ