तुलसीपुर । पानीको तलाउमा डुबेर तुलसीपुरमा एक बालिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–१५ पत्खौली निबासी शंकर चौधरीकी ६ बर्षीया समिक्षा चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिए ।
घरबाट विष्कुट किन्ने भन्दै पसल जाने क्रममा कन्जवारको जमिन सिंचाई गर्न बनाएको तलाउमा एक्कासी खसेर डुब्दा बालिकाको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)






