कोरोना भाइरस संक्रमितको संख्या ६ पुग्यो

काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँग कोरोना भाइरसको संक्रमिकतको संख्या ६ पुग्यो । उनी चैत ४ गते कतार एयरवेजको उडानबाट नेपाल आएका हुन् । उनी उपत्यका बाहिर रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 190 times, 1 visits today)

epaper

ताजा समाचार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै