सुम्हात्लुङ मिनि म्याराथुन हुने

पाँचथर । सदरमुकाम फिदिमस्थित सुम्हात्लुङमा यस बर्ष पनि मिनि म्याराथुन हुने भएको छ । आयोजक सुम्जिरी सुम्हात्लुङ आम्बेपज? संरक्षण तथा विकास प्रतिष्ठानले बिहीबार पत्रकार सम्मेलन गरी ‘सुम्हात्लुङ मिनि म्याराथुन’को छैटौं संस्करण आगामी पुष ८ गते गरिने जनाएको छ ।

म्याराथुनको प्रथमले नगद ३० हजार, द्धितीयले नगद २० हजार र त्रितीयले नगद १५ हजार रुपैंयाँ ट्रफि, मेडल र प्रमाणपत्र पाउने आयोजक संस्थाका सचिव कमल लाओतीले बताए । यहाँ बर्षेनी नौ किलिमोटिर दूरीको मिनि म्याराथुन आयोजना हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व