काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् । भोलिदेखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।
सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए।
अब भोलि देखि सुरू हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको अजेन्डा तय गरिएको छ।
तपाइको प्रतिक्रिया
(Visited 404 times, 1 visits today)






