५० लाखको राजधानी ग्राहक योजना

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’ अन्तर्गत १२औ ं साताका साप्ताहिक उपहार विजेता घोषणा गरिएको छ । न्युज २४ टेलिभिजनमा आइतबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र पूर्वराजधानीकर्मी केशवराज पौडेलले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको १२औ ं साताका विजेता घोषणा गरेका हुन् ।

यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ प्रदान गरिनेछ ।

यी हुन्, १२औं साताका २० जना भाग्यमानी विजेता

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

epaper

ताजा समाचार

बलबहादुरलाई भाउजु हत्याको आरोप