काठमाडौं । कृषिमन्त्री बलराम अधिकारीले राजीनामा दिएका छन् । उनले सोमबारको घटनाप्रति क्षमायाचना गर्दै राजीनामा दिएका हुन् । उनले राजिनामा प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । धादिङ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित अधिकारी कांग्रेस कोटाबाट मन्त्री बनेका हुन् । कांग्रेसमा उनी शेखर समूहका हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)