प्रधानमन्त्री निवासमा गोली चल्यो, १ जना घाइते

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गोली चलेको छ । जेनजी आन्दोलनकारीहरु प्रधानमन्त्री निवास घेर्न पुगेपछि सुरक्षाकर्मीले गोली चलाएको हो । गोली लागेर एकजना घाइते भएको सुरक्षा निकायले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 904 times, 1 visits today)

epaper

ताजा समाचार

एमाले अठोट : 'खरानीमाथि उभिएर संविधान दिवस मनाउँदै निर्वाचन तयारीमा लाग्छौं'