बालिका करणी अभियोगमा अछामका महेश पक्राउ

अछाम । १३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा साँफेबगर नगरपालिका–४ जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई प्रहरीले पक्राउ गरेको छ । भुललाई प्रहरीले मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

महेशलाई इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो