दाङ । श्रीमती लीला पुन (५७) को हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-३ रनगैरा बस्ने ५७ वर्षीय सुकराम पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुकरामले लीलालाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । उनलाई प्रहरी चौकी गोग्लीले पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)