राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । स्वास्थ्यमा समस्या आएसँगै राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन । शनिबार जेनजी प्रतिनिधिहरूसँग छलफल राखेका उनी अस्वस्थ भएपछि छलफल दुई दिन सारेर अस्पताल गएका हुन् ।

अस्पताल स्रोतका अनुसार, राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् । अस्पताल स्रोतका अनुसार अहिले प्रारम्भिक परिक्षण भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

epaper

ताजा समाचार

२६आश्विन २०८२