जब प्रधानमन्त्रीलाई थकाई लाग्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर बोल्न गा-हो भएपछि कुर्चिमा बसेरै सम्बोधन गरेका छन् ।

सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलवार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफुलाई उठेर बोल्न गा-हो भएको भन्दै बस्ने कुर्चिको व्यवस्था गरिदिन सभामुखसँग आग्रह गरे ।

प्रधानमन्त्रीले आग्रह गरे लगत्तै मर्यादा पालकले प्रधानमन्त्रीलाई बसेर बोल्न मिल्ने कुर्चिको व्यवस्था गरिदिए ।

अप्रेशनपछि खुट्टामा समस्या भएकाले उठेर बोल्न गा-हो भएको प्रधानमन्त्रीले जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाले मेयर र उपमेयरको उम्मेद्वार टुंग्यायो