Thursday, August 5, 2021
Homeप्रमुखजब प्रधानमन्त्रीलाई थकाई लाग्यो

जब प्रधानमन्त्रीलाई थकाई लाग्यो

,
sharethis

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उठेर बोल्न गा-हो भएपछि कुर्चिमा बसेरै सम्बोधन गरेका छन् ।

सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलवार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफुलाई उठेर बोल्न गा-हो भएको भन्दै बस्ने कुर्चिको व्यवस्था गरिदिन सभामुखसँग आग्रह गरे ।

प्रधानमन्त्रीले आग्रह गरे लगत्तै मर्यादा पालकले प्रधानमन्त्रीलाई बसेर बोल्न मिल्ने कुर्चिको व्यवस्था गरिदिए ।

अप्रेशनपछि खुट्टामा समस्या भएकाले उठेर बोल्न गा-हो भएको प्रधानमन्त्रीले जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधन जारी छ ।

(Visited 175 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

यूएन मिसनको प्रश्नपत्र ‘लिक’ले प्रहरीमा हंगामा

काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको छ । यूएन...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

  सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ । ११ वर्षको...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

गठबन्धनको सरकार : जनअपेक्षा र आगामी भूमिका

  पाँच दलीय गठबन्धनका १ सय ६५ जना सांसदको विश्वासको मत पाएर संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार...

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष,...

जसपा संसदीय दलको नेता यादव चयन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन...

ट्रेन्डिङ

धर्मले रोकेन यी अभिनेता र अभिनेत्रीको विवाह

मुम्बई । यतिबेला भारतको राजधानी दिल्लीमा साम्प्रदायिक दंगा फैलिरहेको छ । यो दंगालाई रोक्न र सहिष्णुताका लागि जताततैबाट पहल भइरहेको छ । यसैक्रममा...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)