काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा १५ औँ महाधिवेशनको कार्यतालिका हेरफेर’bout छलफल हुने बताइएको छ । १५ औँ महाधिवेशनका लागि पूर्वनिधांरित समयावधिभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न नभएपछि काँग्रेसले महाधिवेशन कार्यतालिका हेरफेरको तयारी गरेको छ ।
१५ मंसिरमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले १६ पुसमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)
सम्बन्धित समाचार
चौथोपटक विस्तार, १४ सदस्यीय मन्त्रिपरिषद्
निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोस्, हामी चुप लागेर बस्ने छैनौँ: प्रचण्ड
क्यान्सर सर्भैभरशिप र पेडियाट्रिक प्यालेटिव केअरसम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न
मधेश प्रदेश अर्थात् मन्त्री उत्पादन कारखाना
‘विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौं’
नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले ११औँ महाधिवेशनः ओली–ईश्वर प्यानल प्रतिस्पर्धा






