रवि र बालेन्द्रबीच आज अर्को भेटवार्ता नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच आज अर्को भेटवार्ता नहुने भएको छ ।

आज दिउँसो भएको वार्ताको निरन्तरताका रूपमा बेलुका फेरि बस्ने चर्चा चले पनि आज नहुने भएको हो । दुवै तर्फबाट थप होमवर्क गरेर निर्णायक बैठक बस्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 282 times, 1 visits today)

epaper

ताजा समाचार

बिहे गर्न गोरखा जान्छुः गृहमन्त्री गुरुङ