कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केही बेर बसेर भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो ।

यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् । यो सँगै कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा आयोगद्वारा धमाधम स्पष्टीकरण माग