काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन् । झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे ।
उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए । यहाँबाट रास्वपा वरिष्ठ नेता बालेन साह पनि ओलीसँग भिड्दै छन् । उनले केहीबेरअघि मनोनयन गराइसके ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)






