काठमाडौं । बिहानदेखि धुम्म परेको काठमाडौं उपत्यकामा अपराह्नमा वर्षा भएको छ । बादलले ढाकिएको आकाश, भिजेका सडक र छातासहित हिँड्दै गरेका सर्वसाधारणले उपत्यकाको वर्षायुक्त दृश्यलाई जीवन्त बनाएका छन्।
मौसम पूर्वानुमान अनुसार आज दिनभर उपत्यकामा आंशिकदेखि सामान्य बदली रहने र बीच–बीचमा वर्षा हुने सम्भावना रहेको छ । वर्षासँगै चिसो बढेपछि सर्वसाधारणको दैनिक जनजीवन प्रभावित बनेको छ ।









तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)











