काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले २ सय ६७ जना नेपाली कैदीलाई आममाफी दिएको छ ।
यूएई आफ्नो ५४औँ राष्ट्रिय दिवस (ईद अल इत्तिहाद) को अवसरमा नेपाली कैदीलाई आममाफी दिएको हो । परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै यूएईले नेपाली कैदीलाई आमाफी दिएको बताएको हो ।
आममाफी पाएका नेपाली नागरिकले अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध बाँकी नरहेको अवस्थामा यूएईको प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा गरेर नेपाल आउने सक्ने छन् ।
तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)
सम्बन्धित समाचार
धरानका मेयर हर्कराजले दिए राजीनामा
रास्वपाबाट आशिका तामाङ उम्मेदवार
के सुमना श्रेष्ठले नेपाली कांग्रेसबाट चुनाव लड्दैछिन् ?
सञ्चारमन्त्री जगदीश खरेल राजीनामा दिँदै
शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा
कार्की आयोगको प्रतिवेदन बुझ्न सरकारको आनाकानी
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले





