Friday, October 23, 2020
Home रोचक सुविधासम्पन्न प्रहरी भवनमा बाख्रा र कुखुरापालन

सुविधासम्पन्न प्रहरी भवनमा बाख्रा र कुखुरापालन

रोल्पा । जिल्लामा नेपाल प्रहरीको मातहतमा रहेको एउटा सुविधासम्पन्न भवन प्रयोगविहीन अवस्थामा छ । जिल्ला प्रहरी परिसरदेखि पाँच सय मिटर दूरीमा रहेको उक्त भवन बाख्रा र कुखुरापालनका लागि खोरका रुपमा प्रयोग हुँदै आएको छ ।

विसं २०४९ पुसमा निर्मित प्रयोगविहीन कक्षसहित १३ कोठाका दुई भवन जिल्ला प्रहरी कार्यालयमा कर्मचारीका परिवारलाई बाख्रा र कुखुरा पाल्ने खोरका रुपमा परिणत भएको छ । जिल्ला सदरमुकामको बजार क्षेत्रबाट एकान्त स्थानमा रहेको उक्त भवन परिसरमा मनमोहक वातावरणका साथै मन्दिर तथा खेल मैदान पनि छन् । सरकारी बजेटमा बनेका भवन सरकारी प्रयोजनकै लागि व्यवस्थापन गर्नुपर्नेमा बेवारिसे बनाउनु सरकारी सम्पत्तिको दुरुपयोग भएको पूर्वसांसद लेखनाथ आचार्यको भनाइ छ । “कार्यालय प्रयोजनका लागि बनेका यस्ता भवनमा कुखुरा र बाख्रापालन गर्नु राम्रो होइन”, आचार्यले भन्नुभयो ।

प्रहरी नायब निरीक्षकको नेतृत्व रहने गरी नेपाल प्रहरीकै एउटा टुकडी राख्न निर्मित सो भवनमा रहने टुकडी पनि जिल्ला प्रहरी कार्यालय मातहतमै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । “जिल्ला प्रहरी कार्यालयमा रहेका भवनबाट सवै काम हुने भएपछि उक्त भवनको आवश्यकता नपरेको प्रहरी नायय उपरीक्षक गुरुङ बताउनुहुन्छ । गृह मन्त्रालयकै एक कार्यालयको भवन यसरी प्रयोगविहीन भइँरहदा सोही मन्त्रालयको अर्को निकाय सशस्त्र प्रहरी बलको रोल्पास्थित गुल्म भने भवन अभावमा सदरमुकाम लिवाङदेखि ५ किलोमिटर दूरीमा एकान्त जंगलको बीचमा रहेको एक सरकारी भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस   बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

सशस्त्र बलको कार्यालयमा टेलिफोन तथा इन्टरनेटको पहुँच नहुँदा सशस्त्र प्रहरीको दैनिक कार्य सञ्चालन जिल्ला सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालयको एक कोठाबाट गरिँदै आएको छ । “गृह मन्त्रालयअन्तर्गतका कुनै कार्यालयलाई आवश्यक परेमा सो भवन प्रयोग गर्न दिन सकिन्छ”, प्रजिअ लक्ष्मण ढकालले भन्नुभयो, “अहिलेसम्म कसैले माग गरेका छैनन् ।” कोरोना भाइरसका कारण जिल्ला बाहिरबाट आउनेहरुका लागि क्वारेन्टिनका रुपमा पनि भवन प्रयोगमा ल्याउन सकिने प्रजिअ ढकालले बताउनुभयो । जिल्लामा नेपाल प्रहरीका लागि भने आधुनिक भवन धमाधम बनिरहेका छन् ।

कुल रु ६ करोड ६७ लाखको लागतमा निर्माण गरिने ती भवनमध्ये केही सम्पन्न भइसकेका छन् भने केही निर्माणाधीन छन् । हाल महिला तथा बालबालिका सेल, प्रहरी आवास, प्रशासनिक भवन, प्रहरी निरीक्षक आवास तथा हिरासत भवन निर्माण गरिएको छ । सशस्त्र द्वन्द्वमा तत्कालीन विद्रोही पक्षले ध्वस्त पारेकामध्ये चार इलाका प्रहरी कार्यालय भवन निर्माण भइसकेका छन् । जिल्लाका पोवाङ, सुलिचौर, होलेरी र घर्तीगाउँमा ती कार्यालय निर्माण भइसकेका छन् भने इलाका प्रहरी कार्यालय थवाङ र जुगारमा निर्माण भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(Visited 264 times, 1 visits today)
Loading comments...

आजको समाचार

बडा दसैं हिन्दूहरूको ठूलो चाड

२०७७ साल कात्तिक ७ गतेदेखि प्रारम्भ हुन थालेको बडा दसैंं कोभिड–१९ को कोरोना संक्रमणको खतरनाक परिस्थितिमा पनि बडो उत्सुकताका साथ स्वदेश–विदेशमा छरिएर रहेका जुनसुकै...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं । तपाईं दसैंमा काठमाडौं उपत्यकाबाट बाहिर जाँदै हुनुहुन्छ ? तपाईंको घर वा डेराको सुरक्षामा शंका छ ? यदि त्यस्तो लाग्छ भने तपाईंले नजिकको...

राजस्थानविरुद्ध हैदरावाद विजयी

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर हैदरावाद विजयी भयो । उसले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो ।...

साताका लोकप्रिय समाचार

सम्पादनसँगै निर्देशनमा जम्दै विनोद बम

काठमाडौं । छोटो समयमै नेपाली गीतसंगीत क्षेत्रमा म्युजिक भिडियो सम्पादकको रूपमा फरक चिनारी बनाउन सफल विनोद बमले पछिल्लो समयमा निर्देशनको क्षेत्रमा पनि आफूलाई अब्बल...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

मिथुनका छोराले महिलालाई बेहोस बनाएर बलात्कार गरेका थिए !

मुम्बई । बलिउड नायक मिथुन चक्रबर्तीका छोरा महाक्षय चक्रवर्तीलाई एक महिलाले बलात्कारपछि भु्रण हत्या गराएको अभियोगमा प्रहरीमा एफआरआइ दर्ज गराएकी छिन् । एक ३८...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

ट्रेन्डिङ

दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भएका पछिल्ला सवारी दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका...

कावासोतीको क्वारेन्टाइनमा रहेका ३ जना फरार

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन् । सोमबार भारतबाट आएका १...

पाल्पामा एकै दिन १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । पाल्पामा विहिबार मात्रै थप एक सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड अस्पतालमा ९३ जना, प्रदेश प्रयोगशाला र केन्द्रिय...

नौ अर्ब बढीको ऋणपत्र निष्कासनको तयारी

साउनयता २ करोड ४१ लाख कित्ता ऋणपत्र सूचीकृत
यो पनि पढ्नुहोस   ४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)
काठमाडौं। नेपाल धितोपत्र बोर्डमा पाँच बैंकले ९ अर्बभन्दा बढीको ऋणपत्र निष्कासनका लागि आवेदन दिएका छन् । बैंकले...

मदिरा पिएका कर्मचारीले गरे वडाअध्यक्षमाथी हातपात

डडेल्धुरा । अमरगढी नगरपालिका वडा नं.१० का वडा अध्यक्ष विष्णु भट्टमाथी विहिबार रातिसरकारी कर्मचारीले हातपात गरेका छन् । अमरगढी नगरपालिका वडा नंं.१० बुडाली घर भएका...

लकडाउन खुकुलो र खुला गर्न बन्यो कार्ययोजना

काठमाडौं । लकडाउन (बन्दाबन्दी)लाई खुकुलो र खुला गर्ने उद्देश्यसहित सरकारले कोभिड–१९ बहिर्गमन रणनीति तयार पारेको छ । कोभिड–१९ को सम्भावित महामारी कम गर्न ४०...

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९...

भोजपुर रंगशालाको काम ४० प्रतिशत सम्पन्न

भोजपुर । प्रदेश १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रंगशाला निर्माणको काम ४० प्रतिशत सम्पन्न भएको छ । वर्षात तथा लकडाउनमा समेत निरन्तरता दिएकाले कामले...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

जनकपुरधाम । मिथिलाञ्चलका गाउँगाउँमा दसैंमा झिझिया नाचिन्छ । पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व छ । दसैंमा देवी स्तुतिका रूपमा झिझिया नृत्य...

भर्खरै

मुख्यमन्त्री पौडेल थप उपचारका लागि काठमाडौँमा

काठमाडौं । कोरोना संक्रमण भएर होम आइसोलेशनमा रहनुभएका वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी...

४४९९ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु (तथ्यांकसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४४९९ जनामा कोरोना...

सवारी दुर्घटनामा परी १६ जना घाइते

सर्लाही । सर्लाहीमा बेग्ला बेग्लै भएको सवारी दु्र्घटनामा परी १६ जना घाइते भएका छन भने दुईको अवस्था चिन्ताजनक रहेको छ । हरिपुर न.पा. ३...

दशै मनाउन हस्तनाको परिवारलाई खाद्यान्न र नगद सहयोग

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विकलाई दशै मनाउनको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । जिल्ला स्थित विभिन्न सामाजिक संघ संस्था...

धेरै पढिएका

नेपालको ग्रेटवाल

चीनको झैं विश्व प्रसिद्ध ग्रेटवालको झल्को दिनेगरी तनहुँ बन्दीपुरमा पनि पदमार्ग निर्माण सुरु भएको छ । बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धन उद्देश्यसहित निर्माण गरेको पदमार्गले...

कैलाली कारागारका २ जना कैदीमा कोरोना संक्रमण

धनगढी । कैलाली कारागारका २ जना कैदीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा २ जना कैदीमा...

संक्रमणमुक्त हुनेको दर ६९ प्रतिशत

काठमाडौं । देशभर हालसम्म १ लाख २ हजार आठ सय २० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 81 times, 1 visits today)