बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनामा संलग्न भएको आरोपमा वीरेन्द्रनगरकै चार जनालाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेकाहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारले सम्पत्ति जाँचबुझ आयोग गठन गर्ने निर्णय