डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु

फाइल तस्बिर

डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका(२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो । एलिनाको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो । घटना’bout जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

मन्त्रिपरिषदमा ४० प्रतिशत महिला