वर्षा लाग्यो काठमाडौंमा (फोटोफिचर)

काठमाडौं । काठमाण्डौं लगायत देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण जनजीवन कष्टकर भएको छ । काठमाण्डौका प्रमुख सडक चिल्ला र सफा देखिए पनि भित्री सडकको भने अवस्था दयनिय देखियो ।

एक दिन परेको पानीले काठमाडौका कतिपय भित्रीसडक हिलाम्य थियो भने यात्रुहरु सकसपूर्ण यात्रा गर्न वाध्य थिए ।
काठमाण्डौको अनामनगर स्थित धोबी खोला र ललितपुरको वालकुमारी स्थित वागमती करिडोरका सडकमा यात्रीहरु हिँड्दै गरेको केही दृष्य यस्तो छ ।

तपाइको प्रतिक्रिया
(Visited 521 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा