काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
सुनको मूल्य प्रतितोला आठ हजार ८०० र चाँदीको मूल्य १८५ रुपैयाँले गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० र चाँदीको मूल्य चार हजार ५८० रुपैयाँ कायम भएको छ ।
हिजो मंगलबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)
सम्बन्धित समाचार
नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै
स्मार्ट टेलिकम धरौटी लिलाम प्रकरण : इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा
‘नोटबन्दी किन नगर्ने’ प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले भने– हामीले सोचेका नै छैनौँ
आजका लागि अमेरिकी डलरको विनिमय दर : न बढ्यो, न घट्यो
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
सुन आज पनि तोलामा ३ हजार २०० रुपैयाँले वृद्धि, चाँदीको १० रुपैयाँ घट्यो
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार राहत






